गैर–आवासीय नेपाली संघ बेलायतको कोषाध्यक्ष पदमा खकुरेलले उम्मेद्धारी दिने

गैर–आवासीय नेपाली संघ बेलायतको आगामी चुनावमा वर्तमान कार्यसमितिका सदस्य राजन खकुरेलले कोषाध्यक्ष पदमा उम्मेद्धारी दिने भएका छन् । उनले एनआरएनए यूकेको च्यारिटी कमिशनमा फण्डरेजिङ कोअर्डिनेटरको भूमिका पनि खेलेका थिए । बेक्स्ली समाज यूकेद्धारा गत शनिवार साउथ–इस्ट लण्डनको वेलिङमा आयोजित बार्षिक भेटघाट कार्यक्रममा खकुरेलले आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका हुन् । उनले एनआरएनए यूकेका अग्रजहरु, अभियन्ताहरु र … Continue reading गैर–आवासीय नेपाली संघ बेलायतको कोषाध्यक्ष पदमा खकुरेलले उम्मेद्धारी दिने